JOKE

सर तपाईं त जिउदै हुनुहुन्छ नि 

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त ! ?
बिथार्थी :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!

रेखा थापाको नम्बर

किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??
पसले आफ्नै धुनमा हुन्छ....
गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा...) हजुर यहाँ के के पाइन्छ होला ??
पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..

गाह्रक: उसो भए रेखा थापाको 
नम्बर दिनुन ।



काले काली सित पार्कमा
 
काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले । 
यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ?? 
कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी ।



No comments:

Post a Comment